तपाईं आफूले नचिनेको कुनै व्यक्तिसँग व्यापार गर्दै हुनुहुन्छ? पहिले Getcontact लाई सोध्नुहोस्!
फोन नम्बरको मालिकलाई कहिल्यै कसैले रिपोर्ट गरेको छ? उसको फोन नम्बर कतिको नयाँ हो? यस्ता प्रकारका दर्जनौं अल्गोरिदमहरू प्रयोग गरेर हरेक फोन नम्बरको विश्वाश अङ्क हिसाब गरिन्छ ।
- कार वा कुनै फर्निचर किन्नुभन्दा पहिले
- तपाईंले किनमेल सम्बन्धी वेबसाइट भेट्नुभएको कुनै व्यक्तिलाई पैसा पठाउनु भन्दा पहिले
- आफ्नो घरमा कुनै मर्मतसम्भार गर्ने व्यक्ति बोलाउनुभन्दा पहिले
- छोटकरीमा भन्नुपर्दा, तपाईं जोसुकै व्यक्तिका बारेमा पनि थाहा पाउन सक्नुहुन्छ ।
ठगीका प्रयासहरूबाट बच्नका लागि पहिले Getcontact मा आफूले व्यावसाय गर्न लागेको व्यक्तिको फोन नम्बर खोज्नुहोस् र त्यसको विश्वास अङ्क पत्ता लगाउनु होस् ।
#Meg Rigden1
विश्वास अंक
9.2
10 मा
Getcontact Professional खरिद गरेर,
तपाईं विश्वास अङ्क खोज्न सक्नुहुन्छ ।
कुनै योजना छनौट गर्नुहोस्Getcontact Professional मा के-के कुरा सामेल छन्?
-
विश्वास अङ्क खोज्नुहोस् महिनाको 40 पटक -
सबै ट्यागहरू हेर्नुहोस् महिनाको 40 पटक -
फोन नम्बरहरू खोज्नुहोस् महिनाको 300 पटक -
तपाईं ट्याग कसले हेरे भनेर हेर्नुहोस् -
तपाईंको नम्बर कहिले र कति पटक खोजिएको थियो भन्ने तथ्यांक -
र अझ थुप्रै नयाँ सुविधाहरू...
Getcontact ले हरेक वर्ष लाखौँ अनाधिकृत कल ब्लक गरेर स्प्याम सँग लड्नका लागि महत्त्वपूर्ण भूमिका खेल्छ ।
विश्वभरका लाखौँ प्रयोगकर्ताले हामीलाई एप मार्केटमा मूल्यांकन गरेका छन् र हामीलाई राम्रो मूल्यांकन गरेर पुरस्कार दिएका छन् ।
- #भुक्तानीनगर्ने
- #फोननउठाउने
- #उत्कृष्टमर्मतसम्भारगर्नेव्यक्ति
- #मार्केटर
- #कुरियर
- #विश्वसनीयट्याक्सी
कुनै कुरा किन्नुभन्दा पहिले Getcontact मा बिक्रेताको फोन नम्बर खोज्नुहोस् ।
यसो अरेर आफूलाई कसैले ठगी गर्नबाट जोगाउनुहोस्।